२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

कस्ताे छ प्रधानमन्त्रीका दावेदारहरुको अवस्था ?

काठमाडौं । हालका प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा छन् । यी पाँचै जना आगामी बन्ने सरकारको प्रधानमन्त्रीका दावेदारसमेत हुन् । मंगलबार मध्यान्हसम्मको प्रतिनिधिसभा तर्फको मतपरिणाअनुसार नेपाली कांग्रेस ४८ क्षेत्रमा अग्रता लिइरहेको छ भने चार क्षेत्रमा विजयी भइसकेको छ । यस्तै, एमाले ३८, माओवादी १२, राष्ट्रिय स्वतन्त्र पार्टी ११ र नेकपा एस ७ ठाउँमा अगाडि रहेका…