१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरसका नायाँ बिरामि थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय २४ जनाको पीसीआर परीक्षणमा २० र ९ सय २४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।…