चितवन । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४ हजार ३ सय ५८ मतका साथ आफुलाई अग्र स्थानमा राखिरहेका छन् । जारी मतगणनामा एमालेका रामप्रसाद न्यौपानेले रवि लामिछानेलाई पच्छाइरहेको स्थिति रहेको छ । न्यौपानेले हालसम्म २ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् । साथै तेस्रो स्थानमा भने नेपाली…