२१ कार्तिक २०८३, शनिबार । November 7, 2026

प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य अझै पनि अनुदार छः अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको बताएका हुन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष पोखरेलले सरकार र संसद्को प्राथमिकतामा सञ्चारसँग सम्बन्धित कानून र मुद्दा नपर्ने गरेको गुनासो गरेका हुन् । ‘सञ्चार क्षेत्रमाथि जिम्मेवार राजनीतिक…