२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सोचेको भन्दा राम्रो मत पाइरहेको छुः स्वर्णिम वाग्ले


११ बैशाख २०८०, सोमबार  

3
Shares

तनहुँ । प्रतिनिध सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले आफूले सोचेको भन्दा राम्रो मत पाइरहेको बताएका छन् ।

सोमबार सञ्चारकर्मीसँग बोल्दै उम्मेदवार वाग्लेले भने, ‘कम मत आउँछ भनेर सोचेका वडामा पनि हामीलाई राम्रो मत आइरहेको छ । आँबुखैरेनी क्षेत्रमा राम्रो मत आएको छ। यत्रो मतान्तर होला भन्ने मैले सोचेको थिइनँ।’ जारी मतगणनामा निटकतम प्रतिष्पर्धीभन्दा वाग्ले दोब्बर मतले अघि लागेका छन् ।

१८ हजार ६ सय ६१ मत गणना हुदाँ रास्वपाका वाग्लेले १० हजार २ सय ५९ मत प्राप्त गरेका छन्। त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७ सय ९७ मत पाएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ