४ असार २०८३, बिहिबार । June 18, 2026

बारा–२ मा मतगणना सुरु, उपेन्द्र यादव अगाडी


११ बैशाख २०८०, सोमबार  

6
Shares

बारा । प्रतिनिधिसभा उपनिर्वाचन अन्र्तगत बारा–२ को मतगणना सुरु भएको छ ।

कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो । करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । यसअघि मत गणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाई भएको थियो । हालसम्म गणना भएका मतमध्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रता कायम रखेका छन् ।

उनले २ सय २३ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १ सय ७० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले १ सय ६७ मत प्राप्त गरेका छन् ।

आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा