८ मंसिर २०८१, शनिबार । November 23, 2024

सरकारी अस्पतालहरुमा विद्यार्थीलाई ५० प्रतिशत छुट

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरुलाई केन्द्रीय अस्पतालको ओपिडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयले हालका लागि आफ्नो मातहतका संघिय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको हो । साथै मन्त्रालयले सबै प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी अस्पतालहरुमा समेत ५०…