१६ असार २०८३, मंगलबार । June 30, 2026

‘स्ट्रिट फुड’ प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिवन्ध लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले सडक खाद्य बस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिवन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिवन्ध लगाउने गरी कार्यविधि निर्माणको काम शुरु गरिएको बताएकी…