१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

गोली चलाउने १६ जना पक्राउ

रौतहट । रौतहटको गढीमाई नगरपालिका–८ मा गोली चलाउने घटनामा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सडक विस्तारका क्रममा भएको विवादमा शनिवार दिउँसो गोली चलेको थियो । गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको निधन भएको छ भने निरन्जन राय यादव, प्रताप यादवसहित अन्य दुई घाइते भएका छन् । उनीहरुको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा…