१४ कार्तिक २०८३, शनिबार । October 31, 2026

प्रधानन्त्रीको दोहोरो चरित्रका कारण समर्थन फिर्ता लिन पर्‍यो: रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले प्रधानमन्त्रीको अलमल्याउने प्रवृत्ती र जनदबाबले सरकारलाई दिएको समर्थन फिर्ता लिनु परेको बताएका छन्। शुक्रबार केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकमा बोल्दै सभापति लामिछानेले आफुहरुलाई सरकारमा सहभागि गराउने सवालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोहोरो चरित्र देखाएको आरोप लगाएका थिए । शुक्रबार बसेको केन्द्रिय समिति र संसदीय…