५ पुस २०८२, शनिबार । December 20, 2025

इजरायल पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं । काठमाडौंबाट एक महिला प्रकाउ परेकी छिन् । इजरायल पठाउने लोभ देखाएर ४८ लाख रूपैयाँ ठगी गर्ने महिलालाई प्रहरीले मंगलबार प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौंको कपन बस्दै आएकी ३२ वर्षीया हरीकला दाहाल रहेकी छिन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले दाहाललाई काठमाडौंको चाबाहिलबाट वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिन्छु भन्दै…