२० श्रावण २०८३, बुधबार । August 5, 2026

सप्तकोशी विपद् अभ्यास: बेपत्ता सुरक्षाकर्मीको शव फेला, अर्का जवानको खोजी जारी

काठमाडौं । सुनसरीको इटहरीमा भएको विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीहरूको खोजी कार्य तीव्र पारिएको छ। सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा खटिएको ३५ सदस्यीय विशेष टोलीले खोजी कार्य जारी राखेको छ। टोलीले झापाका सशस्त्र प्रहरी जवान हरेदेव राजवंशीको शव केही समयअघि सप्तकोशीको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय…