२४ भदौ २०८३, बुधबार । September 10, 2026

विश्वकप लिग-२ः नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


२७ जेष्ठ २०८२, मंगलबार  

24
Shares

काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी शृङ्खलामा नेपालले आजको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

स्कटल्यान्डमा मंगलबार भइरहेको खेलमा डच टिमले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो। आजको खेलका लागि नेपाली टिममा केही परिवर्तन गरिएको छ। अनुभवी खेलाडी गुलशन झा र सोमपाल कामीलाई विश्राम दिँदै अनिल साह र नन्दन यादवलाई प्लेइङ-११ मा स्थान दिइएको नेपाल क्रिकेट संघले जनाएको छ।

यसअघि भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। हालसम्म शृङ्खलामा नेपालले खेलेका ३ खेलमध्ये २ मा विजय हासिल गरेको छ भने १ खेलमा पराजय भोगेको छ।

यो खेल नेपालको शृङ्खलाको अन्तिम खेल हो र जित निकाल्दै प्रतियोगिता समाप्त गर्ने लक्ष्यमा रहेको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ३ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated