१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको आकार झण्डै ५४ खर्ब पुग्ने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको २०७९/८० को राष्ट्रिय लेखा विवरणअनुसार अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने भएको हो । चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्र कायम हुने अनुमान गरेको…