२४ श्रावण २०८३, आइतबार । August 9, 2026

कंगोमा बाढी र पहिरो- २ सय बढीको मृत्यु

एजेन्सी । कंगोको दक्षिणी किभु प्रान्तमा गएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या २ सय नाघेको छ । बिहीबारदेखि कालेहे क्षेत्रमा परेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेको छ भने पहिरोले दुई गाउँका पुरै घर भत्किएका छन् । यसै पनि गरिबीले सताएको गाउँमा बाढी पहिरोले ठूलो क्षति पुर्‍याएपछि अवस्था अत्यन्तै दयनीय बनेको अन्तराष्ट्रिय…