१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक आज

एजेन्सी । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक आज हुँदैछ । पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक हुनेछ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । राजा चार्ल्स र रानी कन्सोर्ट वेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणको लागि तयारी गर्छन् । वर्षाको सम्भावना भए पनि शाही यात्राको बाटोमा भीड लाग्न थालेको छ । यसलाई ध्यानमा…