एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ५९ रनमा अलआउट भएको छ । आइतबार राति भएको खेलमा राजस्थान रोयल च्यालेन्जर्स बेंगलोरसँग ११२ रनको फराकिलो अन्तरले पराजित भएको छ । हारपछि राजस्थानको प्लेअफ पुग्ने सम्भावना कम हुँदै गएको छ । बेंगलोर १२ खेलबाट १२ अंकसहित पाँचौ स्थानमा उक्लेको छ । १३ खेलबाट १२ अंक रहेको…