५ पुस २०८२, शनिबार । December 20, 2025

तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट सो पक्राउ पुर्जी जारी गर्ने अनुमति पाएको हो । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका…