काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आईतबार बुध्द एयरको विमानबाट काठमाडौँदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका अलीसँग रु एक हजार दरका चार सय ८४ थान…