१४ चैत्र २०८१, शुक्रबार । March 28, 2025

ईराक मिशनका सेनामाथि प्र.से. माधव थापाको अत्याचार सीमा बाहिर

काठमाडौं । ईराक मिशनमा रहेका प्रमुख सेनानी माधव थापाले मिशनमा रहेका सैनिकहरुमाथि अत्याचार गर्ने गरेको तथ्य बाहिरिएको छ । उनले मिशनमा रहेका सैनिकहरुलाई अनावश्यक यातना दिने, शौचालयमा प्रयोग गरिने पानीले नै नुहाउन, भाडा माझ्न लगाउनेदेखि अन्य अस्वस्थकर गतिविधिमा संलग्न गराउने गरेको आरोप मिशनमा खटिएका सैनिकहरुले लगाएका छन् । तर, सैनिकहरु खुलेर उनीविरुद्ध आवाज उठाउन सकिरहेका…