१० आश्विन २०८३, शनिबार । September 26, 2026

स्कुल अफ व्युटीसियन आइटिसीको २०औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न

काठमाडौं । स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको २०औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ । बरिष्ठ सौन्दर्यबिद रुस्का श्रेष्ठ बैधले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको २० औं बार्षिकोत्सव एक भब्य समारोह बीच मनाएकी हुन्। उनको ट्रेनीङ सेन्टर, ब्युटिपार्लर काठमाडौंको नक्साल र काभ्रेको बनेपामा रहेको छ । प्रमुख अतिथि प्रतिनिधि सभाको उपसभामुख माननीयइन्दिरा राना…