१२ असार २०८३, शुक्रबार । June 27, 2026

यस्तो रहनेछ शनिबारको मौसम

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु–कुहिरो लागेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राती गण्डकी प्रदेश…