१३ मंसिर २०८१, बिहिबार । November 29, 2024

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो कटान गर्न सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । मंगलबारदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान…