१. विनोद चौधरीको बयानउद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा आफुहरुले कानून वमोजिम नै लिएको दाबी गरेका छन् । बिहिबार बिहान बयान दिन सरकारी वकिलको कार्यालय पुगेका चौधरीले सीआईबीसामु बाँसबारी जग्गा प्रकरणमा आफ्नो कुनै दोष नभएको दाबी गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दिएको जानकारी अनुसार बाँसबारीको सरकारी जग्गा…