२१ कार्तिक २०८३, शनिबार । November 7, 2026

रविको प्रतिबद्धता ! किङमेकर रास्वपा ! मधेश सरकार विस्तार ! गृहमन्त्रीको स्पष्टीकरण ! ओलीको आग्रह…

१. रविको प्रतिबद्धताउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेल जीबी राई जहाँ भएपनि समातेर ल्याउने प्रतिबद्धता जनाएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनले आकाश, पाताल जहाँ भएपनि जीबी राईलाई समातेर ल्याउने बताएका हुन् । सहकारी ठगीमा जीबी राईले गरेका गल्तीमा आफ्नो नाम पनि जोडिएकोमा उनले आपत्ति जनाएका छन् । ग्यालेक्सी टीभीमा…