७ फाल्गुन २०८१, बुधबार । February 19, 2025

हमास समूहको गाजास्थित भवनमा इजरायली हवाई आक्रमण

एजेन्सी । प्यालेस्टिनी इलाकाबाट सप्ताह अन्तमा प्रहार गरिएको रकेटको जवाफमा सोमबार गाजामा हवाई आक्रमण गरेको इजरायलली सेनाले जनाएको छ । प्यालेस्टाइनी रेड क्रिसेन्टले उत्तरी पश्चिमी किनाराको नाब्लुसमा इजरायली सेनाको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको जनाएको छ । सेनाले नाब्लुसको आक्रमणबारे तत्काल थप टिप्पणी गरेको छैन । तर गाजामा उसले ‘हमास आतङ्कवादी सङ्गठनसँग सम्बन्धित रकेट…