काठमाडौं । आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा नेपाल ‘ए’ ले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय लिएको छ । नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय लिएका हुन् । नेपाल ए को टोलीमा कप्तान विनोद भण्डारी लोकेश बम, देव खनाल, किरण ठगुन्ना,आरिफ शेख,अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल,…