२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

समाजवादी मोर्चामा एमालेलाई समेत समेट्ने तयारी


९ चैत्र २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको चार दल मिलेको गठन गरेको समाजवादी मोर्चामा नेकपा एमालेलाई समेत समेट्ने तयारी भएको छ ।

एमाले सत्ता गठबन्धनमा फर्किए सँगै मोर्चामा पनि एमालेले इन्ट्रि गराउने तयारी सुरु भएको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेका शीर्ष नेताहरूसँग आवश्यक छलफल गरी आगामी कार्यक्रमबारे टुङ्गोमा पुग्ने निर्णय गरेको छ ।

अब एमालेसहितको मोर्चा बनाउन चार दलले पहल गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओलीसँग थप छलफल गर्ने बैठक निर्णय गरेको छ ।

यसअघि बिहीबार राति नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र एमाले अध्यक्ष ओलीबीच पनि भेटघाट भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ११ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по