९ फाल्गुन २०८२, शनिबार । February 22, 2026

होली पछि खुलेको सेयर बजार १७ अंकले घट्यो

काठमाडौं । लगातार तीन दिनको बिदापछि खुलेको सेयर बजार नेप्से १७ अंकले घटेको छ । दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ३ को स्थिर रह्यो । उत्पादन समूह सबैभन्दा धेरै २.१९ प्रतिशत बढ्यो भने माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै २.२५ प्रतिशत घट्यो…