६ पुस २०८२, आइतबार । December 21, 2025

टी–२० अभ्यास खेलः नेपाल ६ विकेटले विजयी

काठमाडौं । टी–यू क्रिकेट मैदानमा नेपाल र आयरल्यान्ड ए बीच भएको पहिलो टी–२ण् अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । आयरल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा…