९ फाल्गुन २०८२, शनिबार । February 21, 2026

कर्णालीमा हावाहुरीसहित असिना पानी, चट्याङ लागेर एक बालिकाको मृत्यु

सुर्खेत । शनिबार दिउँसो कर्णाली प्रदेशका विभिन्न जिल्लामा चट्याङ र हावाहुरीसहितको असिना पानि पर्दा धेरै धनजनको क्षती भएको छ । चट्याङ लागेर दैलेखको भैरवी गाउँपालिका–६ तोरिमुलका १२ बर्षीय बालिका शर्मिला कँडेलको मृत्यु भएको छ । हावाहुरी र असिना पानीले विषेशगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा समेत क्षति पुर्‍याएको छ । यस्तै हावाहुरीले जाजरकोट र…