८ जेष्ठ २०८२, बुधबार । May 22, 2025

त्रिशुलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु, १ जना बेपत्ता



चितवन । चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सी त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो । मृत्यु भएका पाँच जनामध्य १ बालिका, २ पुरुष र २ महिला रहेका छन् । प्रहरीका अनुसार ट्याक्सीमा ६ जना सवार रहेको हुनसक्ने र एक अझै पनि बेपत्ता रहेको बताइएको छ ।

मृतकको पनि हालसम्म पहिचान खुलिसकेको छैन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी