२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कर्णालीमा हावाहुरीसहित असिना पानी, चट्याङ लागेर एक बालिकाको मृत्यु


१७ चैत्र २०८०, शनिबार  

9
Shares

सुर्खेत । शनिबार दिउँसो कर्णाली प्रदेशका विभिन्न जिल्लामा चट्याङ र हावाहुरीसहितको असिना पानि पर्दा धेरै धनजनको क्षती भएको छ ।

चट्याङ लागेर दैलेखको भैरवी गाउँपालिका–६ तोरिमुलका १२ बर्षीय बालिका शर्मिला कँडेलको मृत्यु भएको छ । हावाहुरी र असिना पानीले विषेशगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा समेत क्षति पुर्‍याएको छ । यस्तै हावाहुरीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको अस्थाई टहरामा समेत क्षती पुर्याएको छ ।

कतिपय ठाउँमा स्वास्य चौकी र प्रहरी चौकीको छानो समेत उडाएको प्रहरीले जनाएको छ । हावाहुरीका कारण कर्णालीको विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ