२९ श्रावण २०८३, शुक्रबार । August 14, 2026

गायक नरेश खातीको ‘टाटा बाई बाई छ’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायक तथा संगीतकार नरेश खातीको नयाँ गीत ‘टाटा बाई बाई छ’ सार्वजनिक भएको छोटो समयमै दर्शक रुचाएका छन् । मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको ‘टाटा बाई बाई छ’ गीत यो समाचार तयार पार्दासम्म एक लाख भन्दा बढी पटक हेरिएको छ भने गीत ‘ट्रेण्डिङ’मा उक्लिएको छ । नरेश खातीको शब्द सिर्जना…