©2026 Go News Nepal All rights reserved. | Site By : Appharu
काठमाडौं । लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।