७ पुस २०८२, सोमबार । December 23, 2025

बझाङमा एमाले र कांग्रेसबीच कडा टक्कर, कति छ मतान्तर ?

बझाङ। बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ । पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८ सय ८९ मतका साथ अग्रता लिइरहेका छन् भने नेकपा एमाले दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८० मतका साथ पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर जम्मा ९ मात्रै…