रविलाई गगनको दनकनेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछाने संसदीय छानबिनका लागि तयार नहुँदा अचम्म लागेको टिप्पणी गरेका छन् । शनिवार कांग्रेस पदाधिकारी बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले लामिछानेमाथि अहिलेसम्म आएको तथ्य प्रमाणका आधारमा छानबिन गर्ने बताए । उनले विगतमा जनार्दन शर्मा, भरतमोहन अधिकारी, रामशरण महत प्रश्न उठेपछि छानबिन समिति बनाउन तयार…