८ फाल्गुन २०८२, शुक्रबार । February 20, 2026

मंगलबार २८ दशमलव ६२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । मंगलबार नेप्से सूचक २८ दशमलव ६२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २८.६२ अंकले बढ्दै २०२७.५१ अंकमा उक्लिएको हो । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.६० अंकले बढ्दै ३६०.२६ अंकमा उक्लिएको छ । यस दिन ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार…