जीबी राईको राहदानी रद्द गर्न नमिल्नेसहकारीको रकम अपचलन गरेर फरार भएको गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द नहुने भएको छ । सूर्यदर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबीविरुद्ध रेड नोटिस जारी भएको छ । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय कास्कीले ३० वैशाखमा राईको राहदानी रद्द…