१४ असार २०८३, आइतबार । June 28, 2026

जेठ १० गते बिहीबार दिनभर के–के भयो ?

सिरोहिया पक्राउबारे केपी ओलीनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् । उनी कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेको ओलीको भनाई थियो । अध्यक्ष ओलीले सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे…