५ असार २०८३, शुक्रबार । June 19, 2026

साताको पहिलो कारोबारको दिन २२.१४ अंकले घट्यो नेप्से


१३ जेष्ठ २०८१, आइतबार  

12
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक २२ दशमलव १४ अंकले घटेको छ ।

आइतबार दिनभर कुल ४ अर्ब ४४ करोडको कारोबार भएको थियो । जम्मा २९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै ३.३७ प्रतिशत बढ्यो । अरु समूहका सूचक घटेका छन् । बैंकिङ ०.८७, विकास बैंक १.१६, फाइनान्स २.१९, हाइड्रोपावर १.६२, लगानी १.४, जीवन बीमा ०.८०, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.७८, निर्जीवन बीमा १.०१, अन्य ०.८९ र व्यापार समूह १।२३ प्रतिशतले घटे ।

होटल समूहकै कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो । सिटी होटलको ८.२४, बुद्धभूमि हाइड्रोपावरको ७.३०, बाराही हाइड्रोपावरको ६.६८, आत्मनिर्भर लघुवित्तको ५.७, रिडी पावरको ५.५ तथा नारायणी डेभलपमेन्ट बैंकको ५.३ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै इनिफिनिटी लघुवित्तको ६.३, विन नेपाल लघुवित्तको ६.३ र भगवती हाइड्रोपावरको मूल्य ५.८८ प्रतिशत घट्यो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा