काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ । सोमबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ७ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १० ग्रामको भने मंगलबार १ लाख २२ हजार ३ सय…