११ आश्विन २०८३, आइतबार । September 27, 2026

जेठ २४ गते बिहीबार दिनभर के–के भयो ?

बालेनलाई काम गर्न देउ !नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई काम गर्न दिनुपर्ने बताएकी छन् । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले न्यूरोडमा काठमाडौं महानगरको योजनाअनुसार काम गर्न नदिएको उनको आरोप थियो । पाँच सय र हजारको नोटमा गौतम बुद्धको तस्वीर राख !नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले…