७ फाल्गुन २०८२, बिहिबार । February 20, 2026

सुनको भन्सार वृद्धिको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित

काठमाडौं । बजेटमार्फत सुनमा गरिएको भन्सार वृद्धिको विरोध गर्दै सुनचाँदी व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएका छन् । सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्याएपछि अवैध कारोबार बढ्दै र व्यवसायी पलायन हुने स्थिति बन्ने व्यवसायीको दाबी छ । भन्सार तिरेर आउने सुन धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै…