१९ असार २०८३, शुक्रबार । July 3, 2026

जेठ ३० गते बुधबार दिनभर के–के भयो ? (भिडियो सहित)

बाबुरामलाई शिक्षण पेशामा लाग्न सुझावराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई शिक्षण पेशामा लाग्न सुझाव दिएका छन् । रास्वपालो नेता उत्पादन गर्न लिडरसिप एकेडेमी सुरु गर्ने अवधारणा बनाएको भन्दै लामिछानेले त्यसमा पढाउन भट्टराईलाई प्रस्ताव गरेको बताए । साथै उनले भट्टराईको राजनीतिक निरन्तरताको प्रशंसा गर्दै त्यसलाई कायम राख्न पनि सुझाव…