३ बैशाख २०८३, बिहिबार । April 16, 2026

नरेश खातीले ल्याए ‘मेरो प्यारो बच्चा’

काठमाडौं । गायक तथा संगीतकार नरेश खातीले नयाँ गीत ‘मेरो प्यारो बच्चा’ बजारमा ल्याएका छन् । नरेश खातीकै शब्द सृजना र संगीत रहेको उक्त गीतमा गायिका समिक्षा अधिकारीले आवाज भरेकी छन् । उक्त गीतको म्युजिक भिडियो शुक्रबार मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘मेरो प्यारो बच्चा’ गीतको म्युजिक भिडियोमा सञ्चिता लुइटेलसँगै बालकलाकार आयुश्मा…