एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप–२०२४ मा वेष्टइन्डिजले न्यूजिल्याण्डलाई १ सय ५० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले शेरफेन रदफोर्डको अर्धशतक मद्दतमा १ सय ४९ रन बनाएको हो । खराब सुरुआत गरेको वेष्टइन्डिजका लागि ६ नम्बरमा आएका शेरफेन रदफोर्डले ६८ रनको अविजित इनिङ खेल्दै राम्रो स्कोर बनाए । अन्य ब्याटर…