एजेन्सी । युरो २०२४ अन्तर्गत बिहीबार राति भएको खेलमा दाबेदार टोली इंग्ल्यान्ड डेनमार्कसँग १–१ को बराबरीमा रोकिएको छ । खेलको १८ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । तर, इंग्ल्यान्डको अग्रता लामो समय टिकेन । ३४ औँ मिनेटमा मोर्टेन ह्युलमन्डले डेनमार्कका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा कुनै गोल हुन…