काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलामा बुधबार १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको पनि मूल्य घटेको छ । मंगलबार तोलामा…