९ पुस २०८२, बुधबार । December 25, 2025

असार ६ गते बिहीबार दिनभर के–के भयो ?

माओवादीको कारबाहीविरुद्ध सांसद देवकोटा सर्वोच्चमाह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले सर्वोच्चमा रिट दायर गरेका छन् । २८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादी केन्द्रले उनलाई ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । देवकोटाले बिहीबार सर्वोच्चमा दायर गरेको…