२६ श्रावण २०८३, मंगलबार । August 12, 2026

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर…

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, दिनार, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य बढ्दा युरो, पाउन्ड लगायतका विदेशी मुद्राको मूल्य भने घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ…